निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

December 22, 2021
December 21, 2021 प्रदेश मुख्य समाचार file photo गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको आयोजना निर्वाचन आयोगको संयोजक एवं नेपाल ल क्याम्पसको सहकार्यमा पोखरामा आज आयोजित ‘निर्वाचन प्रणाली सुधार’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै…
Source : ratopati.com

सरोकारवालाको सुझाव- ‘निर्वाचन खर्चिलो भयो, प्रणाली सुधारौं’- प्रदेश २

December 20, 2021
ekantipur.com/pradesh-2/2021/12/19/163991627110566136.htmlप्रदेश २पुस ४, २०७८श्यामसुन्दर शशि जनकपुर — खर्चिलो निर्वाचन तथा वर्तमान शासकीय स्वरुपका कारण मुलुकमा स्थिर सरकार बन्न नसकेको र समानुपातिक समावेशी समाज निर्माण गर्न कठिन भएको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले निर्वाचन आयोगलाई सरकारी हस्तक्षेपमुक्त राख्नु पर्ने विचार पनि व्यक्त गरेका छन् । नीति अनुसन्धान प्रतिष्ठान निर्वाचन आयोग र नेपाल ल…

नीति अनुसन्धान प्रतिष्ठान युगान्तकारी नीतिहरू बनाउँदै

September 29, 2021
नेपाल लाइभमंगलबार, असोज १२, २०७८, ११:४० काठमाडौं- सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान चौथों वर्षमा प्रवेश गरेको छ। यसैसन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेका कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत  पुस्तकहरुको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहरू गरेको छ।…
Source : Nepal Live

नीति अनुसन्धान प्रतिष्ठानले मनायो तेस्रो वार्षिकोत्वस

September 28, 2021
अनलाइन साझा ११असोज, काठमाडौँ । नीति–निर्माण कार्यमा सरकारलाई सहयोग पुर्याउन गठित नीति अनुसन्धान प्रतिष्ठानले आइतबार तेस्रो वार्षिकोत्वस मनाएको छ ।प्रतिष्ठानले वार्षिकोत्सवमा आफ्नो प्रकाशनहरू विमोचन, उत्कृष्ट कर्मचारी पुरस्कार तथा ‘नीति सम्मान’ वितरण गरेको थियो । विकास समिति गठन आदेश अनुसार २०७५ असोज १० मा स्थापित भएको सरकारी थिंक ट्याङ्क (सोच केन्द्र)…

नीति अनुसन्धान प्रतिष्ठान स्थापनाको ३ वर्ष पुरा

September 28, 2021
असोज १२, २०७८ रातोपाटी संवाददाता सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान असोज १० गते आफ्नो स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ l यसै सन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेको कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत  पुस्तकहरूको विमोचन…

नीति अनुसन्धान प्रतिष्ठानले मनायो वार्षिकोत्सव,६ वटा नयाँ प्रकाशनहरू विमोचन

September 27, 2021
KrantiReporter सोमबार, असोज ११, २०७८, २१:३९:०० 73Shares  काठमाडौं । नीति–निर्माणमा सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ स्थापित नीति अनुसन्धान प्रतिष्ठान आज आफ्नो स्थापनाको तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले आफ्ना प्रकाशन सार्वजनिक एवं उत्कृष्ट कर्मचारी पुरस्कार तथा ‘नीति सम्मान’ वितरण गरेको छ ।  विकास समिति…

PRI Facing Problems To Work, Say Officials

September 27, 2021
NATION Aashish Mishra 27 Sep, 2021 SHARING: 5Shares By Aashish MishraKathmandu, Sept. 27: The Policy Research Institute (PRI), established three years ago as a national think tank, could have been a credible institution informing public policy in the country and grounding the state’s plans on evidence and research.However, despite having a team of…

Experts warn the government think tank against donor funding for policy research

August 29, 2021
They made such a recommendation during four rounds of interaction recently held by the Policy Research Institute, a government think tank Kathmandu: Experts have asked the Policy Research Institute (PRI), a Kathmandu-based policy think tank of the government of Nepal, not to accept external funds for policy research. They made…

Experts caution PRI against accepting external funds

August 29, 2021
By A Staff ReporterKathmandu, Aug. 28 The policy dialogue organised by the Policy Research Institute (PRI) concluded on Wednesday. In the dialogue, held in four rounds from August 4 to 25, experts urged the Kathmandu-based government think tank to refrain from accepting funds from donor organisations.A reason why most of…

नीति अनुसन्धान प्रतिष्ठानद्वारा ५७० जना विज्ञहरूसँग छलफलः नीतिगत मामिला बैंक स्थापना गर्नुपर्नेमा विज्ञहरुको जोड

August 27, 2021
प्रकाशित मिति :  ११ भाद्र २०७८, शुक्रबार १४:०५ नेपालबहस संवाददाता ११ भदौ, काठमाडौं । नीतिगत मामिला बैंक स्थापना गर्नुपर्ने निष्कर्ष निकाल्दै नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न क्षेत्रका ५७० जना विज्ञहरूसँग छलफल सम्पन्न गरेको छ । रोष्टरमा सूचीकृत ५७० जना विज्ञहरुसँग गत साउन १३ गतेदेखि यही भदौ ९ गतेसम्म चार भागमा बाडँफाँड गरी प्रतिष्ठानकले…