हाम्रो समूह | प्रोफाइल

सुविन उलक
ग्राफिक डिजाइनर
Biography

सुबिन उलक त्रिभुवन विश्वविद्यालय अन्तर्गत भौतिकशास्त्रमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । उहाँ प्रतिष्ठानमा सूचना तथा ज्ञान व्यवस्थापनअन्र्तगत विभागमा ग्राफिक डिजाइनरको रूपमा कार्यरत हुनुहुन्छ । ग्राफिक डिजाइन, भिडियो सम्पादन, सूचना प्रविधि प्रशासन र भौतिक तथा डिजिटल पुस्तकालय व्यवस्थापनमा उहाँको अनुभव रहेको छ । सूचना प्रविधिको हार्डवेर नेटवर्किङ, सफ्टवेर निर्माण, तथ्याङ्क प्रविष्टी, डाटावेस निर्माण तथा व्यवस्थापन, वेबपेज निर्माण तथा फोटोग्राफीमा उहाँको विशेष रुचि रहेको छ ।