हाम्रो समूह | प्रोफाइल

डा. सबिन बसी
सहअनुसन्धानकर्ता
(Science, Technology and Natural Resources)
Biography

डा. सबिन बसीले जर्मनीको University of Bonn बाट कृषिविज्ञानमा विद्यावारिधि गर्नुभएको छ । उहाँ हाल प्रतिष्ठानको विज्ञान, प्रविधि तथा प्राकृतिक स्रोत अनुसन्धान समूहअन्तर्गत कार्यरत हुनुहुन्छ । उहाँसँग कृषिविज्ञान र सम्बन्धित विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा प्राज्ञिक, अनुसन्धान तथा विकास र परियोजनाहरूको क्षेत्रमा एक दशक लामो अवधिको कार्य अनुभव छ भने सम्बन्धित विधाका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उहाँका लेख तथा रचना प्रकाशित छन् ।