हाम्रो समूह | प्रोफाइल

डा. गिरी राज शर्मा
अनुसन्धानकर्ता
(Political, Legal and Social Affairs)
Biography

डा. गिरी राज शर्माले चीनको University of Science and Technology of China बाट सार्वजनिक नीतिमा विद्यावारिधि गर्नुभएको छ । उहाँ हाल प्रतिष्ठानको सामाजिक, कानुनी तथा राजनैतिक समूहअन्तर्गत कार्यरत हुनुहुन्छ । प्राज्ञिक तथा अनुसन्धानको क्षेत्रमा १५ वर्षको अनुभव सँंगाल्नुभएका शर्माले एउटा पुस्तक प्रकाशन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका जर्नलहरूमा लेखहरू प्रकाशित गर्नुभएको छ । उहाँ नेपालको सामाजिक– राजनीतिक पक्षको विश्लेषणमा रुचि राख्नुहुन्छ ।