हाम्रो समूह | प्रोफाइल

गोपाल आचार्य
विश्लेषक
Biography

गोपाल आचार्यले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र अङ्ग्रेजी शिक्षा विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । निजी तथा गैरसरकारी सङ्घसंस्थामा अनुसन्धान क्षेत्रमा कार्य गरेको सात वर्षको अनुभव उहाँसँग छ । विश्वविद्यालय अनुदान आयोगमा अनुसन्धान व्यवस्थापन, प्रशासन र उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा आठ वर्षको पेसागत अनुभव भएका आचार्यले तीनवटा पुस्तक प्रकाशन गर्नुका साथै विभिन्न राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित गर्नुभएको छ ।