हाम्रो समूह | प्रोफाइल

अस्बिन पोखरेल
वरिष्ठ सहायक
Biography

अस्बिन पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ । उहाँ प्रतिष्ठानमा व्यवस्थापन विभागको लेखाशाखामा कार्यरत हुनुहुन्छ । कार्यालय प्रशासन, परियोजना निर्मामाण कार्यान्वयन, सामाजिक परिचालन र सचेतना अभिवृद्धि गर्ने कार्यमा सरोकारवालासँगको समन्वयमा उहाँसँग दस वर्ष भन्दा बढी अवधिको अनुभव रहेको छ भने सामाजिक सङ्घसंस्थाका लामो तथा छोटो अवधिका परियोजनाको समन्वय र कार्यान्वयनमा उहाँको विशेष अनुभव रहेको छ ।