हाम्रो समूह | प्रोफाइल

राजेन्द्र सेन्चुरी
विश्लेषकBiography
राजेन्द्र सेन्चुरीले आयरल्याण्डको ट्रिनिटी कलेज डब्लिनबाट शान्ति अध्ययनमा एमफिल गर्नुभएको छ । देश भित्र र बाहिर रहेर उहाँले नागरिक प्रतिरोध, द्वन्द्व रुपान्तरण, अन्तरधार्मिक सद्भाव, संक्रमणकालीन न्याय, युवाको मूलप्रवाहीकरण जस्ता विषयमा डेढ दशक लामो प्राज्ञिक तथा व्यवहारिक (विकास क्षेत्रमा) कार्य अनुभव संगाल्नुभएको छ.। नेपालका विभिन्न पत्रपत्रिकामा समसामयिक विषयमा उहाँका दर्जनौं लेख÷रचना प्रकाशित छन् । उहाँ बुक्स फर पिस अवार्ड २०२० बाट आभूषित हुनुहुन्छ ।