हाम्रो समूह | प्रोफाइल

मेधाविनी ढकाल
प्रशिक्षार्थीBiography
मेधाविनी ढकाल त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर उतिर्ण हुनुहुन्छ । उद्यम र उद्यमशीलतामा रुचि राख्ने ढकालले हल्ट प्राइजमा २०१९ देखि विभिन्न तहमा रहेर काम गर्दै आउनुभएको छ । उहाँले क्याम्पस तहका विद्यार्थीहरूलाई उद्यम गर्न प्रेरणा दिने खालका अनलाइन र भौतिक तालिमहरू पनि प्रदान गर्नुभएको छ । ढकाल नीति अनुसन्धान प्रतिष्ठानमा कानुनी तथा सामाजिक मामिला नीति अध्ययन केन्द्रमा कार्यरत हुनुहुन्छ ।