हाम्रो समूह | प्रोफाइल

मार्जिना अधिकारी
शाखा अधिकृत
Biography

मार्जिना अधिकारीले अस्ट्रेलियाको युनिभर्सिटी अफ द सनसाइन कोस्ट (University of the Sunshine Coast) बाट सूचना तथा सञ्चार प्रविधिमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ । उहाँले सूचना प्रविधि तथा कार्यालय प्रशासनमा अस्ट्रेलियामा रहँदाको कार्य अनुभवसमेत गरी चार वर्ष भन्दा बढी अवधिको अनुभव प्राप्त गर्नुभएको छ । सूचना प्रविधि नेटवर्किङमा दखल राख्ने अधिकारीले नीति अनुसन्धान प्रतिष्ठानमा कार्यकारी सहायकको रूपमा कार्यकारी अध्यक्षको दैनिक प्रशासनिक कार्यमा सहयोग पु¥याउँदै आउनुभएको छ ।