हाम्रो समूह | प्रोफाइल

दिनेशकुमार शाही
सह प्रबन्धक / शाखा अधिकृत
Biography

दिनेशकुमार शाहीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर पूरा गर्नुभएको छ । उहाँ हाल प्रतिष्ठानको व्यवस्थापन विभागअन्तर्गत कार्यरत हुनुहुन्छ । उहाँसँग गैरसरकारी क्षेत्र र निजी क्षेत्रको समेत गरी वित्त प्रशासनमा सात वर्षको अनुभव रहेको छ । गैरसरकारी तथा निजी क्षेत्रको बजेट निर्माण र नियन्त्रण, वित्तीय प्रतिवेदन निर्माण र कार्यालय प्रशासन तथा खरिदलगायतका वित्त प्रशासनका अन्य विषय, आर्थिक तथा प्रशासनिक विधि नियम र प्रक्रियामा उहाँ विशेष दखल राख्नुहुन्छ ।