हाम्रो समूह | प्रोफाइल

डा. सर्मीला तण्डुकार
अनुसन्धानकर्ता(Science, Technology & Natural Resources)
Biography
डा. सार्मीला तण्डुकारले Environmental Engineering विषयमा जापानको University of Yamanashi बाट विद्यावारिधि गर्नुभएको छ । उहाँ हाल प्रतिष्ठानको विज्ञान, प्रविधि तथा प्राकृतिक स्रोत अनुसन्धान समूहअन्तर्गत कार्यरत हुनुहुन्छ । मेडिकल माइक्रोबायोलोजी र इन्जिनियरिङमा विशेष दखल राख्ने तण्डुकारले विभिन्न सङ्घसंस्थामा जनस्वास्थ्य, खासगरी पानीजन्य रोगसम्बन्धी परियोजनामा काम गर्नुभएको छ । विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न जर्नलहरूमा उहाँका लेखहरू प्रकाशित छन् ।