हाम्रो समूह | प्रोफाइल

डा. शोभा पौडेल
सहअनुसन्धानकर्ता
Biography

डा. शोभा पौडेलले जापानको Kyoto University af6 Global Environmental Studies मा विद्यावारिधि गर्नुभएको छ । उहाँ कृषि तथा खाद्य सुरक्षा, जलवायु परिवर्तन अनुकूलन, सङ्कटासन्नता तथा जोखिम मूल्याङ्कन र वातावरणीय अर्थशास्त्रजस्ता विषयमा धेरै वर्ष अनुसन्धानकार्यमा संलग्न रहनुभएको छ । हाल उहाँ प्रतिष्ठानको आर्थिक मामिला, विकास तथा पूर्वाधार अध्ययन समूहअन्तर्गत कार्यरत हुनुहुन्छ । विभिन्न जर्नलमा उहाँका लेखहरू प्रकाशित छन् भने पुस्तकका खण्डहरू पनि प्रकाशित छन् ।