हाम्रो समूह | प्रोफाइल

डा. मन्दिरा लामिछाने
सहअनुसन्धानकर्ता
(Political, Legal and Social Affairs)
Biography

डा. मन्दिरा लामिछाने धिमालले जर्मनीको Goethe University बाट समाजशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँ हाल प्रतिष्ठानको राजनीतिक, कानुनी तथा सामाजिक मामिला अनुसन्धान विधागत समूहअन्तर्गत कार्यरत हुनुहुन्छ । उहाँसँग interdisciplinary अनुसन्धानमा पाँच वर्षको अनुभव छ । उहाँले Gender Dimensions of Health Impact of Climate Change in Nepal : A Comprehensive Empirical Study शीर्षकको पुस्तक प्रकाशन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका विभिन्न जर्नलमा दर्जनभन्दा बढी लेखहरू प्रकाशित गर्नुभएको छ ।