हाम्रो समूह | प्रोफाइल

डा. दीपक कुमार खडका
वरिष्ठ अनुसन्धान कर्ता तथा अनुसन्धान विभाग प्रमुख
Coordinator (Science, Technology and Natural Resources)
ईमेल
dkhadka@pri.gov.np
Biography

डा. दीपक कुमार खडकाले इजरायलको बेन-गुरिओन विश्वविद्यालयबाट जीवविज्ञानमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । वहाँ हाल नीति अनुसन्धान प्रतिष्ठानमा अनुसन्धान विभाग प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता (विज्ञान, प्रविधि तथा प्राकृतिक स्रोत समूह) को हैसियतमा कार्यरत हुनुहुन्छ । वहाँसँग कृषि जैवप्रौद्योगिकी, जैविक विविधता, जीव विकास विज्ञान, मलिक्युलर डायग्नोस्टिक्स, र उच्चशिक्षा क्षेत्रमा अनुसन्धान कार्यक्रमको गुणस्तर सुनिश्चितता लगायत क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र अनुसन्धान व्यवस्थापनको कुल १८ वर्षको कार्य अनुभव छ । अन्तर्राष्ट्रिय जर्नलहरूमा वहाँका दर्जनौं शोधलेखहरू प्रकाशित भएका छन् ।

Education
  • 2001
    PhD (Life Science)

    Ben-Gurion University of the Negev, Israel

  • 1991
    MSc (Chemistry)

    Tribhuvan University

JOB EXPERIENCE
  • Head of Research Department

    Policy Research Institute

  • Research Director

    University Grants Commission, Nepal

  • Chief Scientific Officer

    Deurali-Janta Pharmaceuticals, Nepal

  • Postdoctoral Fellow

    Temple University, Philadelphia, PA, USA

  • Research and Teaching Specialist

    Rutgers University, Piscataway, NJ, USA

  • Visiting Fellow

    National Institutes of Health, Bethesda, MD, USA

  • Assistant Lecturer (Part-time)

    Tribhuvan University, Central Department of Chemistry, Nepal

  • Research Scientist

    Research Laboratory for Agricultural Biochemistry and Biotechnology, Nepal