हाम्रो समूह | प्रोफाइल

डा. दीपक कुमार खडका
वरिष्ठ अनुसन्धान कर्ताCoordinator (Science, Technology and Natural Resources)
dkhadka@pri.gov.np
Biography
डा. दीपक कुमार खडकाले इजरायलको बेन-गुरिओन विश्वविद्यालयबाट जीवविज्ञानमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । वहाँ हाल नीति अनुसन्धान प्रतिष्ठानमा अनुसन्धान विभाग प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता (विज्ञान, प्रविधि तथा प्राकृतिक स्रोत समूह) को हैसियतमा कार्यरत हुनुहुन्छ । वहाँसँग कृषि जैवप्रौद्योगिकी, जैविक विविधता, जीव विकास विज्ञान, मलिक्युलर डायग्नोस्टिक्स, र उच्चशिक्षा क्षेत्रमा अनुसन्धान कार्यक्रमको गुणस्तर सुनिश्चितता लगायत क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र अनुसन्धान व्यवस्थापनको कुल १८ वर्षको कार्य अनुभव छ । अन्तर्राष्ट्रिय जर्नलहरूमा वहाँका दर्जनौं शोधलेखहरू प्रकाशित भएका छन् ।
Education
-
2001
PhD (Life Science)
Ben-Gurion University of the Negev, Israel
-
1991
MSc (Chemistry)
Tribhuvan University
JOB EXPERIENCE
-
Head of Research Department
Policy Research Institute
-
Research Director
University Grants Commission, Nepal
-
Chief Scientific Officer
Deurali-Janta Pharmaceuticals, Nepal
-
Postdoctoral Fellow
Temple University, Philadelphia, PA, USA
-
Research and Teaching Specialist
Rutgers University, Piscataway, NJ, USA
-
Visiting Fellow
National Institutes of Health, Bethesda, MD, USA
-
Assistant Lecturer (Part-time)
Tribhuvan University, Central Department of Chemistry, Nepal
-
Research Scientist
Research Laboratory for Agricultural Biochemistry and Biotechnology, Nepal