हाम्रो समूह | प्रोफाइल

अनिता धिताल
वरिष्ठ सहायक
Biography

अनिता धितालले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडिजमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ भने शोधपत्र पूरा गर्न बाँकी छ । उहाँ प्रतिष्ठानको विज्ञसूची व्यवस्थापन तथा अद्यावधिक गर्ने कार्यमा संलग्न हुनुहुन्छ । करिब पाँच वर्ष पेसागत कार्यानुभवका साथ कानुनी, विकास र बैंकिङ क्षेत्रहरूमा उहाँको विशेषज्ञता छ भने प्रशासन, लेखा, ग्राहकहरूको सन्तुष्टि मूल्याङ्कन, बैंकिङ ग्राहक डेटाबेस व्यवस्थापन र अद्यावधिक गर्ने, बिल प्रमाणीकरण र वित्तीय रिपोर्टिङ गर्ने कार्यमा उहाँको रुचि रहेको छ ।