NOTICE | INFORMATION

नीति अनुसन्धान प्रतिष्ठान, पदपूर्ति समितिको सूचना

नीति अनुसन्धान प्रतिष्ठान, पदपूर्ति समितिको सूचना

११ फागुन, २०७८

प्रतिष्ठानको मिति २०७८ माघ २१ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार प्रतिष्ठानको सेवामा रिक्त रहेको सह–प्रबन्धक÷शाखा अधिकृत – १ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएकोमा तोकिएको म्याद २०७८।११।०६ भित्र १४ जना उम्मेदवारहरूबाट पर्न आएका दरखास्त फारमहरू पूर्व निर्धारित मापदण्डको आधारमा मूल्यांकन गर्दा लघुसूचीमा पर्न सफल भएका  निम्न उल्लिखित ८ जना  उम्मेदवारलाई अन्तरवार्ताको लागि निर्धारित मिति र समयमा उपस्थित हुन  यो सूचना प्रकाशित  गरिएको छ ।

पद:  सह–व्यवस्थापक/शाखा अधिकृत (प्रशासन)

संख्याः १

श्रेणी (तह): अधिकृत तृतीय

आवश्यक न्युनतम योग्यता: स्नातक वा सो सरह

उम्मेदवार संख्या: १४

लघुसूचीमा समावेश भएका उम्मेदवार संख्याः ८

लघुसूचीमा समावेश भएका उम्मेदवार

सि.न.उम्मेदवारको नाम  रोल नंअन्तरवार्ता मितिसमय
०१सुमित्रा दाहाल०१२०७८ साल फागुन १८११.३०
०२मिलन चौहान०२२०७८ साल फागुन १८११.५०
०३साधना भट्टराई०३२०७८ साल फागुन १८ १२.१०
०४कृष्ण प्रसाद वि.क.०४२०७८ साल फागुन १८ १२.३०
०५नन्दिता खड्गी०५२०७८ साल फागुन १८ १२.५०
०६नीलमणि लामा०६२०७८ साल फागुन १८ १३.४०
०७निर्मिता श्रेष्ठ  ०७२०७८ साल फागुन १८ १४.००
०८सन्जु कुमारी सरवरिया०८२०७८ साल फागुन १८ १४.२०

(क) उम्मेदवारहरू अन्तरवार्ताका लागि आफूलाई तोकिएको समय भन्दा १५ मिनेट अगावै प्रतिष्ठानको कार्यालय नारायणहिटी काठमाडौंमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ ।

(ख) अन्तरवातालाई दुई खण्डमा विभाजन गरिएको छ:

– पदसँग सम्बन्धित बिषयमा प्रस्तुतीकरण

– अन्तरवार्ता

अन्तरवार्तामा आउदा प्रस्तुतीकरण  तयार गरी ल्याउन सकिनेछ ।(अनिवार्य होईन)

(ग) अन्तरवार्तामा आउदा नागरिकता, शैक्षिक योग्यता लगायतका प्रमाणपत्रका सक्कल प्रति ल्याउनु पर्नेछ ।

(घ) उम्मेदवारको प्रवेशपत्र कार्यालय समय भित्र प्रतिष्ठानको कार्यालय नारायणहिटी काठमाडौंबाट लिन सकिनेछ । अन्तरवार्ता अगावै प्रवेशपत्र लिन नभ्याइएमा सोही दिन अन्तरवार्ता सुरु हुनु भन्दा आधा घण्टा अगाडि आई लिन सकिने छ ।

(ङ) थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र प्रतिष्ठानको कार्यालय नारायणहिटी काठमाडौंमा आई सम्पर्क राख्न सकिनेछ ।