नीति अनुसन्धान प्रतिष्ठान, पदपूर्ति समितिको सूचना
नीति अनुसन्धान प्रतिष्ठान, पदपूर्ति समितिको सूचना
११ फागुन, २०७८
प्रतिष्ठानको मिति २०७८ माघ २१ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार प्रतिष्ठानको सेवामा रिक्त रहेको सह–प्रबन्धक÷शाखा अधिकृत – १ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएकोमा तोकिएको म्याद २०७८।११।०६ भित्र १४ जना उम्मेदवारहरूबाट पर्न आएका दरखास्त फारमहरू पूर्व निर्धारित मापदण्डको आधारमा मूल्यांकन गर्दा लघुसूचीमा पर्न सफल भएका निम्न उल्लिखित ८ जना उम्मेदवारलाई अन्तरवार्ताको लागि निर्धारित मिति र समयमा उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।
पद: सह–व्यवस्थापक/शाखा अधिकृत (प्रशासन)
संख्याः १
श्रेणी (तह): अधिकृत तृतीय
आवश्यक न्युनतम योग्यता: स्नातक वा सो सरह
उम्मेदवार संख्या: १४
लघुसूचीमा समावेश भएका उम्मेदवार संख्याः ८
लघुसूचीमा समावेश भएका उम्मेदवार
सि.न. | उम्मेदवारको नाम | रोल नं | अन्तरवार्ता मिति | समय |
०१ | सुमित्रा दाहाल | ०१ | २०७८ साल फागुन १८ | ११.३० |
०२ | मिलन चौहान | ०२ | २०७८ साल फागुन १८ | ११.५० |
०३ | साधना भट्टराई | ०३ | २०७८ साल फागुन १८ | १२.१० |
०४ | कृष्ण प्रसाद वि.क. | ०४ | २०७८ साल फागुन १८ | १२.३० |
०५ | नन्दिता खड्गी | ०५ | २०७८ साल फागुन १८ | १२.५० |
०६ | नीलमणि लामा | ०६ | २०७८ साल फागुन १८ | १३.४० |
०७ | निर्मिता श्रेष्ठ | ०७ | २०७८ साल फागुन १८ | १४.०० |
०८ | सन्जु कुमारी सरवरिया | ०८ | २०७८ साल फागुन १८ | १४.२० |
(क) उम्मेदवारहरू अन्तरवार्ताका लागि आफूलाई तोकिएको समय भन्दा १५ मिनेट अगावै प्रतिष्ठानको कार्यालय नारायणहिटी काठमाडौंमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ ।
(ख) अन्तरवातालाई दुई खण्डमा विभाजन गरिएको छ:
– पदसँग सम्बन्धित बिषयमा प्रस्तुतीकरण
– अन्तरवार्ता
अन्तरवार्तामा आउदा प्रस्तुतीकरण तयार गरी ल्याउन सकिनेछ ।(अनिवार्य होईन)
(ग) अन्तरवार्तामा आउदा नागरिकता, शैक्षिक योग्यता लगायतका प्रमाणपत्रका सक्कल प्रति ल्याउनु पर्नेछ ।
(घ) उम्मेदवारको प्रवेशपत्र कार्यालय समय भित्र प्रतिष्ठानको कार्यालय नारायणहिटी काठमाडौंबाट लिन सकिनेछ । अन्तरवार्ता अगावै प्रवेशपत्र लिन नभ्याइएमा सोही दिन अन्तरवार्ता सुरु हुनु भन्दा आधा घण्टा अगाडि आई लिन सकिने छ ।
(ङ) थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र प्रतिष्ठानको कार्यालय नारायणहिटी काठमाडौंमा आई सम्पर्क राख्न सकिनेछ ।