अनुसन्धानकर्ता र सह-अनुसन्धानकर्ता पदहरुको लाघुसूची मा रहेका उम्मेदवारहरुको अन्तर्वार्ता तालिका माघ २८-फगुन १, २०८१
नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता र सह-अनुसन्धानकर्ता पदहरूको लागि यही २०८१।१०।२३ गते प्रकाशित गरेको लघुसूचीमा भएका उम्मेदवारहरूको अन्तर्वार्ताको तालिका प्रकाशित गरेको छ। यस तालिकालाई प्रतिष्ठानले आवश्यकताको आधारमा सामान्य परिवर्तन गर्न सक्नेछ।


