विषयवस्तुमा जानुहोस्
शनिबार , मंग्सिर १६, २०८०
  • English
  • अनलाइन आवेदन
  • प्रतिष्ठानको जर्नल
  • सर्वेक्षण
  • प्रायः सोधिने प्रश्नहरू
  • सम्पर्क
नीति अनुसन्धान प्रतिष्ठान

नीति अनुसन्धान प्रतिष्ठान

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • परिचय
    • दूरदृष्टी, ध्येय, लक्ष्य र मूल मान्यताहरू
    • प्रशासन तथा व्यवस्थापन
      • नीति अनुसन्धान प्रतिष्ठान विकास समिति
      • सल्लाहकार समिति
      • विभागहरू
        • अनुसन्धान विभाग
        • सूचना तथा ज्ञान व्यवस्थापन विभाग
        • व्यवस्थापन विभाग
    • विधागत अनुसन्धान केन्द्रहरू र इकाईहरू
    • सांगठनिक संरचना
    • हाम्रो समूह
    • कार्यसञ्चालन निर्देशिकाहरू
    • नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन आदेश
    • नियम तथा विनियमहरू
  • नीतिहरू
    • नेपाल सरकारका वार्षिक नीति तथा कार्यक्रमहरू
    • नेपाल सरकारका बजेट भाषणहरू
    • राष्ट्रिय नीतिहरू
  • कार्यक्रमहरू
  • प्रकाशनहरू
    • रणनीतिक योजना
    • वार्षिक प्रतिवेदनहरू
    • बुलेटिन
    • अनुसन्धान प्रतिवेदन
    • नीति संक्षेप
    • सोचपत्रहरू
    • बहसपत्रहरू/ कार्यपत्रहरू
    • अन्य प्रकाशनहरू
    • सार्वजनिक सुझाव माग गरिएका दस्तावेजहरू
  • नीति सिफारिस
  • सहकार्य गर्नुहोस्
    • अनुसन्धान अवधारणा पेस गर्नुहोस्
    • विज्ञसूचीमा दर्ता
  • सूचना
  • मिडिया सेन्टर
    • फोटोहरू
    • रेडियो कार्यक्रमहरू
    • भिडियोहरू
    • मिडियामा नीति अनुसन्धान प्रतिष्ठान

मिडिया सेन्टर

  • फोटोहरू
  • रेडियो कार्यक्रमहरू
  • भिडियोहरू
  • मिडियामा नीति अनुसन्धान प्रतिष्ठान
  • सम्पर्क

    नीति अनुसन्धान प्रतिष्ठान

    • नारायणहिटी
    • काठमाडौँ, नेपाल
    • +९७७-१-४५३०५१७/४५३४९७९
    • info@pri.gov.np

    महत्त्वपूर्ण वेबसाइटहरू

    • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    • राष्ट्रिय योजना आयोग
    • अर्थ मन्त्रालय
    • केन्द्रीय तथ्यांक विभाग
    • सङ्घीय संसद
    • नेपाल राष्ट्र बैंक

    हामीसँग जोडिनुहोस्

    वेबमेलमा जानुहोस
    123714
    Users Today : 33
    Total Users : 123714
    कपिराइट © २०२१ : सर्वाधिकार नीति अनुसन्धान प्रतिष्ठानमा सुरक्षित
    Notices

    इन्टर्नशिप आवेदन आह्वानको सूचना

    नीति अनुसन्धान प्रतिष्ठानका लागि सार्वजनिक नीतिका सबै विषयगत क्षेत्रमा अध्ययन अनुसन्धान गर्न न्यूनतम् छ महिनाका लागि आठ जना पूर्णकालिन इन्टर्नहरु आवश्यक परेकाले इच्छुक र योग्य उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मिति (२०८०/०६/२४) ले ३० दिन भित्र अनलाईन मार्फत आवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।

    थप जानकारीका लागि कृपया  यहाँ  क्लिक गर्नुहुन अनुरोध छ ।

    पुनश्च: इन्टर्नसिप आवेदनको म्याद मिति २०८० मंग्सिर १५ गते सम्म थप गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ l थप जानकारीका यहाँ क्लिक गर्नु होला l  


     राष्ट्रिय जनशक्ति विकास नीति, २०८० (मस्यौदा) मा थप सुधारका लागि सुझाव  आव्हान 

    नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय जनशक्ति विकास नीति, २०८० (मस्यौदा) मा थप सुधारका लागि नीति अनुसन्धान प्रतिष्ठान समक्ष पृष्ठपोषणका लागि अनुरोध भइ आएकोले उक्त नीतिको मस्यौदामा थप सुधारका लागि गर्नुपर्ने संशोधन सम्बन्धमा लिखित सुझाव तथा पृष्ठपोषण  उपलब्ध गराईदिनुहुन  सार्वजनिक  आव्हान गरिएको छ । 

    थप जानकारीका लागि कृपया यहाँ  क्लिक गर्नुहुन अनुरोध छ ।