पञ्चवर्षीय रणनीतिक योजना निर्माणका लागि विज्ञहरूसँग अन्तक्र्रिया सम्पन्न

May 15, 2020

१८ जेठ २०७७
२०७७ सालको जेठमा प्रतिष्ठानले २०७७ – २०८१ सम्म लागू गरिने योजना निर्माणको लागि शृंखलाबद्ध रूपमा अन्तक्र्रिया सञ्चलान ९०२ गते दुईवटा, ०४ गते दुईवटा, ०५ गते दुईवटा, ०६ गते दुईवटा र १८ गते एकवटा कार्यक्रम० गरेको थियो । विभिन्न क्षेत्र र विधाका १ सय ६३ जना विशेषज्ञ तथा नेपाल सरकारका वरिष्ठ अधिकारीहरूबाट राय–सुझाव प्राप्त भएका थिए । ती अन्तक्र्रियाबाट प्राप्त राय र पृष्ठपोषणको आधारमा रणनीतिक योजनाको मस्यौदा गरी थप ७५ जना विद्वान्को प्रत्यक्ष योगदान र समीक्षाबाट प्रतिष्ठानको रणनीतिक योजनाको मस्यौदा निर्माण गरिएको थियो ।