निर्वाचन सुधारसम्बन्धी अन्तक्र्रिया

October 21, 2020

०५ कत्तिक २०७७
२०७७ कात्तिक ५ गते प्रतिष्ठानले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको संयोजनमा राजनीतिक दलका प्रतिनिधि, निजामती सेवाका उच्च तहका प्रशासक, नागरिक समाज र अन्य सम्बन्धित सरोकारवालासँग नेपाल ल क्याम्पस र निर्वाचन आयोगसँग निर्वाचन प्रणाली सुधारका सम्बन्धमा संयुक्त रूपमा गर्न लागिएको अनुसन्धानको बारेमा अन्तक्र्रिया ग¥यो । सो अन्तक्र्रियाबाट अनुसन्धानको उद्देश्यलाई परिष्कृत गर्न र उक्त अनुसन्धानको लागि आवश्यक उद्देश्य, विधि तथा पात्र पहिचान गर्न सहयोग पुगेको थियो