
नेपालमा महामारीको नीति, विकल्प र सिफारिसअध्ययनको लागि सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा नीतिअनुसन्धान प्रतिष्ठानको अन्तर्क्रिया
२०८१ वैशाख १२-१४
स्थान : फाप्लु, सोलुखुम्बु तथा रुम्जाटार, ओखलढुङ्गा
नीति अनुसन्धान प्रतिष्ठानले हालै सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा एक छलफल कार्यक्रम सम्पन्न गरेको छ। महामारीको प्रकोपको पूर्व तयारी र यस क्षेत्रमा महामारी सङ्कटको व्यवस्थापनका लागि कसरी अगाडि बढ्ने भन्ने बारेमा केन्द्रित रही छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजालले सहभागीहरूलाई स्वागत गर्दै अनुसन्धानको उद्देश्य र विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सह-अनुसन्धानकर्ता अशोक पाण्डेले गर्नु भएको थियो । साथै जनस्वास्थ्य विज्ञ डा. राजेन्द्रप्रसाद बि.सी.ले संवाद तथा अन्तरक्रिया चलाउनु भएको थियो । प्रतिष्ठानका रिसर्च इन्टर्न श्री कञ्चन गौतम र वरिष्ठ सहायक श्री अस्विन पोख्रेलले कार्यक्रम व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका विभिन्न सरोकारवाला, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य अधिकृत, स्थानीय तहका स्वास्थ्यकर्मी, नगरपालिकाका पदाधिकारी तथा स्वास्थ्यकर्मी, नागरिक समाजका सदस्य, स्थानीय बुद्धिजीवी, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, लगायत सरोकारवालाको सहभागिता रहेको थियो । छलफलमा महामारी रोकथामका लागि वर्तमान व्यवस्था, महामारी प्रकोपको अवस्था, समन्वय र सञ्चार, समस्या, चुनौती र सम्भावित समाधानका उपायहरू एवं स्वास्थ्य सङ्कटको व्यवस्थापनको क्रममा ती चुनौतीहरू सम्बोधन गर्नका लागि आवश्यक नीतिका विषयमा केन्द्रित थियो । यस कार्यक्रमको उद्देश्य महामारी व्यवस्थापनको लागि सामना गर्ने हालको क्षमताको अवस्थाको विश्लेषण गरी नीति सिफारिस गर्नु हो।
छलफलका मुख्य बुँदाहरूमा, महामारी तयारी, जिल्ला र पालिकाको क्षमता, स्रोत र सीमितताका विषयमा केन्द्रित थियो । सहभागीहरूले महामारीको प्रभावकारी व्यवस्थापनका लागि स्रोतको अभाव रहेको कुरा उजागर गर्नु भएको थियो । सहभागीले कोभिड-१९, डेङ्गे र कालाजारको प्रकोपसँग जुध्दाको अनुभव सुनाएका थिए । सहभागी स्थानीय तहका स्वास्थ्यकर्मीले स्रोतसाधनमा केन्द्र र प्रदेश स्तरबाट सहयोग र समन्वयको खाँचो औँल्याउनुभएको थियो । अन्तरक्रियामा पुँजी, स्रोत व्यवस्थापन, मानव संसाधन, कर्मचारीहरूको लागि क्षमता विकास प्रशिक्षण, प्रदेश र स्थानीय तहको कामको दोहोरोपनाले प्रभावकारितामा कमी आउने र स्रोतसाधनको यथेष्ट उपयोग हुन नसकेको विचार व्यक्त गरिएको थियो ।
उपस्थित अतिथिहरू :
सोलुखुम्बु जिल्लामा उपस्थित अतिथिहरू
जिल्ला स्वास्थ्य कार्यालय कर्मचारीसँग अन्तरक्रिया कार्यक्रम
गांदीमाया तामाङ, उपप्रमुख, दूधकुण्ड नगरपालिका, सोलुखुम्बु
निर्मल पौडेल, जिल्ला अनुसन्धान प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सोलुखुम्बु
सुमन तिवारी, जिल्ला स्वास्थ्य अधिकारी, सोलुखुम्बु
अशोक सिवाकोटी, ल्याब टेक्निसियन, सोलुखुम्बु
रामनारायण साह, कोल्ड चेन अफिसर, सोलुखुम्बु
सौजनबाबु सिग्देल, जनस्वास्थ्य अधिकृत, सोलुखुम्बु
जिल्ला अस्पताल फाप्लु
सानी शेर्पा, अस्पताल प्रमुख
डा. मिलनकुमार थापा, मेडिकल अफिसर
डा. विश्वराज पराजुली, मेडिकल अफिसर
देवी लामा, सिनियर अनमी
रोजिना भण्डारी, स्टाफ नर्स
सञ्जु लिम्बु, अहेव
बीरबल तामाङ, अहेव
कमला तामाङ, सिनियर अनमी
विजयकुमार सिंह, मेडिकल ल्याब टेक्निसियन (अधिकृत)
इन्द्रकुमारी मगर, वरिष्ठ अनमी
नगरपालिका स्वास्थ्यकर्मी
पासाङ फुटी शेर्पा, सिनियर अनमी
टीकाकुमार श्रेष्ठ, वरिष्ठ अहेव
कञ्चन तामाङ, अहेव
पेमा लाम्बु शेर्पा, अहेव
लाली विक, अनमी
विश्वमित्र राई, अनमी
विमला राई, सिनियर अनमी
संगीता बस्नेत, अनमी
दोपद्री बस्नेत, अनमी
पवन के.सी., अहेव
उमेश रायदास, अहेव
रोजिना चौधरी, अनमी
धनकुमारी राई, अनमी
बममाया राई, अनमी
प्रेम रसाइली, अहेव
स्मृति राई, अनमी
नविना राई, एचए
कुलदीप साह, एचए
खुश्बु खत्री, अहेव
चन्द्र थापा, अनमी
खसबारी राई, अहेव
संजिता बस्नेत, अहेव
गेल्मु शेर्पा, अनमी
अलिशा लामिछाने, अनमी
उर्मिला कार्की, अहेव
लक्ष्मी राई, एचए
ओखलढुङ्गा जिल्लामा उपस्थित अतिथिहरू
जिला स्वास्थ्य अधिकारीसँग छलफल
कर्माचन्द्र राजवंशी, जिल्ला स्वास्थ्य अधिकारी
मनिषा मोक्तान तामाङ, जनस्वास्थ्य अधिकृत
उमा गुरुङ, जनस्वास्थ्य निरीक्षक
विवेक पोखरेल, कोल्ड चेन असिस्टेन्ट
निलकण्ठ बिक, प्रमुख प्रशासकीय अधिकृत
अजित राई, सिनियर अहेव
अनिल बिसी, एच.ए.
विजय साह, अहेव
विनिता बुढाथोकी, एचए
विशाल केसी, एचए
डाकुरनाथ धमला, वरिष्ठ अहेव
देबबहादुर बस्नेत, एचए
ढुण्डीराज जैशी, एचए
दीपिका कुमारी, एच.ए.
हिम राज वस्ती, एच.ए.
ज्योतिका राई, अनमी
लक्ष्मी धमला, अनमी
लक्ष्मी घिमिरे, वरिष्ठ अहेव
मनिषा विक, अनमी
मित्रमणि ढकाल, जनस्वास्थ्य निरीक्षक
मुना बास्तोला, वरिष्ठ अनमी
प्रियंका श्रेष्ठ, अनमी
रविना कुमारी मण्डल, एचए
रेणु कुमारी, एच.ए.
सन्तलाल श्रेष्ठ, पिएचआई
शेरबहादुर रोकाया, अहेव
शिक्षा गौतम, एच.ए.
सुभाष घर्तीमगर, एचए
सुषमा भट, अनमी
टेकबहादुर बोगटी, वरिष्ठ अहेव
तिलकप्रसाद दाहाल, वरिष्ठ अहेव
उर्मिला बिक, अनमी
जिल्ला अस्पताल कर्मचारीसँग अन्तरक्रिया
कञ्चन बाँस्तोला, अस्पताल प्रमुख
डा. आयुष निरौला, मेडिकल अफिसर
डा. सञ्जित मण्डल, डेन्टल सर्जन
सजना राई, केस म्यानेजर
कुमार प्रसाद दाहाल, एआरटी काउन्सेलर
कल्पना सुनुवार, अनमी
सकिला परधन श्रेष्ठ, स्टाफ नर्स, ओसीएमसी, फोकल पर्सन
लक्ष्मी घिमिरे, अनमी
अनुराधा मग्राती, ल्याब असिस्टेंट
विवेक गुरुङ, टेक्निसियन
गीता ढकाल, अहेव
राजेश कुमार साह, ल्याब टेक्नीशियन
नगरपालिका स्वास्थ्यकर्मीसँगको अन्तरक्रिया कार्यक्रम
तेजन खनाल, मेयर, सिद्धिचरण नगरपालिका
केदार बस्नेत, उपप्रमुख, सिद्धिचरण नगरपालिका
देवकुमार दाहाल, सचिव, सिद्धिचरण नगरपालिका
डा. रोशन खरेल, निर्देशक, मिसन अस्पताल
डा. एंगस मेहेलुर, मेडिकल कोअर्डिनेटर, मिशन अस्पताल
पवन कुमार लामा, जनस्वास्थ्य अधिकृत
लक्ष्मण बि.क., जनस्वास्थ्य निरीक्षक
आइतबहादुर राई, जनस्वास्थ्य निरीक्षक
उषा भट्टराई, जनस्वास्थ्य निरीक्षक
अञ्जु श्रेष्ठ, वरिष्ठ अनमी
भगवती बि.क. सिनियर ए.एच.डब्लु.
देव कुमार दाहाल
नीति अनुसन्धान प्रतिष्ठान टोली
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
डा. राजेन्द्र कुमार वि. सी (परामर्शदाता)
कन्चन गौतम (इन्टर्न)
अस्विन पोख्रेल (वरिष्ठ सहायक)
बिष्णु प्रसाद भण्डारी (स. चालक)