सार्वजनिक सुझाव माग गरिएका दस्तावेजहरू
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘व्यापार लजिस्टिक विकास नीति’ (मस्यौदा) प्रतिष्ठानको संस्थागत सुझावका लागि प्राप्त भएको छ l आगामी २०७९ वैशाख १६ गतेसम्ममा यो मस्यौदाउपर आफ्ना राय-सुझाव उपलव्ध गराई प्रतिष्ठानलाई सहयोग गर्नु हुन सम्पूर्ण महानुभावहरुमा अनुरोध छ l
सुझावका लागि प्राप्त मस्यौदा:
– ‘व्यापार लजिस्टिक विकास नीति'(मस्यौदा)
सिफारिस उपलब्ध गराई सकिएका दस्ताबेजहरु:
१. आन्तरिक लेखा परीक्षणमान (आचारसंहिता सहित)
२. खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी राष्ट्रिय नीति (२०७८)
सहयोगका लागि धन्यवाद !
राय सुझाव निम्न इमेल वा कार्यालयको ठेगानामार्फत पठाउन सकिने छ l
इमेल: info@pri.gov.np
कार्यालयको ठेगाना:
नीति अनुसन्धान प्रतिष्ठान
नारायणहिटी, काठमाडौँ, नेपाल
फोन: +९७७-१-४५३०५१७/४५३४९७९